मोहम्मद अफताल आलम – Nepal Press
मोहम्मद अफताल आलम

रौतहट पुगेर देउवाले भने- आलमलाई जेलबाट छुटाउने प्रयासमा छु

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद मोहम्मद अफताव आलमलाई छुटाउन आफूले पहल गरिरहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका-६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न पुगेका देउवाले आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै छुटाउन आफू प्रयासरत...