मोहम्मद अफताब आलम – Nepal Press
मोहम्मद अफताब आलम

राउतको इजलास ‘कम्फरटेबल’ नभएपछि विपक्षी वकिलको निवेदनमा आलमको सुनुवाइ स्थगित

काठमाडौं । कांग्रेस नेता मोहम्मद अफताब आलमले थुनामुक्त हुन पाउँ भनेर दिएको निवेदनउपरको सुनुवाइ विपक्षी वकिलका कारण स्थगित भएको छ । योसहित आलमको मुद्दामाथिको सुनुवाइ ९ पटक स्थगित भइसकेको छ । ‘कम्फरटेबल इजलास’ खोज्दा कहिले पक्ष तथा कहिले विपक्षका वकिलका कारण यो मुद्दा स्थगित हुँदै आएको छ । न्यायाधीश...