मोहन वैद्य – Nepal Press
मोहन वैद्य

वैद्य भन्छन्- पुरानै व्यवस्था र संविधान स्वीकारेर माओवादी केन्द्रसँग एकता सम्भव छैन (भिडिओ)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवादी केन्द्रसँग एकताको सम्भवाना नभएको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा उनीसँग गरेको संवादमा पुरानै व्यवस्था र संविधान स्वीकार गरेर माओवादी केन्द्रसँग एकता नहुने प्रष्ट पारे। ‘उहाँहरू (प्रचण्ड) ले लगातार पूर्वमाओवादीसँग एकीकरण गर्ने भन्नु भएको छ,’वैद्यले...