मोहन्याल गाउँपालिकाका – Nepal Press
मोहन्याल गाउँपालिकाका

मोहन्याल गाउँपालिका अध्यक्षको मृत्यु

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । उनको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनलाई सोमबार थप उपचारको लागि काठमाडौं लगिएको...