मोहनविक्रम सिंह – Nepal Press
मोहनविक्रम सिंह

एमालेले चुनाव जिते फासिष्ट शासन आउने मसालको ठहर, ओली हराउन चुनावसम्मै पाँच दलीय गठबन्धन

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आगामी चुनावमा नेकपा एमालेले बहुमत ल्याएमा केपी ओलीले संविधान संशोधन गरेर देशलाई प्रतिगमन र फाशिष्ट शासनमा लैजाने दाबी गरेका छन् । केन्द्रीय समिति बैठकपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले एमालेले चुनाव जितेमा फाशिष्ट शासन कायम हुने खतरा रहको बताएका हुन्...