मोहनप्रसाद ओली – Nepal Press
मोहनप्रसाद ओली

मोहनप्रसादको ‘कन्फिडेन्स’- फागुनपछि मेरै छोरो प्रधानमन्त्री, ५ वर्षलाई एमालेको एकल बहुमत (तस्बिरहरू)

छोरालाई आफूले आशीर्वाद दिएको भन्दै मोहनप्रसाद ओलीले भने, 'एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।'