मोवाइल एप – Nepal Press
मोवाइल एप

मोवाइल एपमार्फत रुपन्देहीको घरघरमै सवारी सेवा

रुपन्देही । रुपन्देहीमा पहिलोपटक नागरिकलाई घरघरबाटै यातायातको सेवा प्रदान गर्न थालिएको छ । ‘सफल सवारी’ सेवाले दुईवटा मोवाइल एप्लिकेशन लन्च गर्दै बुधबारदेखि घरघरबाटै यातायात सेवाको सुरुआत गरेको हो । काठमाडौंमा यो सेवा विगतदेखि नै चलिरहेको भएपनि उपत्यका बाहिर भने रुपन्देहीमा पहिलो हो । सजिलो सवारी र सजिलो सवारी चालक...