मोर्डना – Nepal Press
मोर्डना

भारतमा अमेरिकी खोप मोर्डनालाई प्रयोगको अनुमति

दिल्ली । अमेरिकी खोप मोर्डनालाई भारतमा आपतकालिन प्रयोगका लागि अनुमति प्रदान गरिएको छ । मंगलबार राजधानी दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय नीति आयोगका सदस्य डा. वीके पलले उक्त जानकारी दिएका हुन् । केही खास प्रयोगका लागि भन्दै मोर्डनालाई अनुमति दिइएको उनले जनाए । भारतले यसअघि कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक-५ लाई...