मोरङको मिक्लाजुङ – Nepal Press
मोरङको मिक्लाजुङ

मोरङको मिक्लाजुङमा गठबन्धन विजयी- अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी निर्वाचित

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बवीकुमार रार्इ र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् । राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत प्राप्त गरेर विजयी भए । यहाँ एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए । उनले ४९१६ मत ल्याएका छन्...