मोरङका नाका – Nepal Press
मोरङका नाका

कोरोना जोखिम : मोरङका नाकामा रोकिएन आवतजावत (भिडियो)

विराटनगर । भारतसँग सीमा जोडिएको मोरङका नाकामा दुई देशका नागरिकहरूको आवतजावत पातलिएको छैन । भारतमा कोराना संक्रमणको दर उच्च बनिरहेको बेला खुला सिमानाका कारण नेपालमा समेत जोखिम बढ्दो रहेको जनस्वाथ्यविद्हरू बताउँछन्  । विराटनगरमा पनि केही दिन यता नयाँ संक्रमित देखिन थालेपछि जोखिम बढेको हो । जोखिमलाई आँकलन गर्दै जिल्ला...