मोबाइल बैंकिङ – Nepal Press
मोबाइल बैंकिङ

बिजुली गतिमा बढ्दै मोबाइल बैंकिङका प्रयोगकर्ता, शुल्कमा मनोमानी

एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा उपभोक्ताको खाताबाट पैसा काटिन्छ । यसरी काट्ने शुल्क निकै महंगो भएको उपभोक्ताको गुनासो छ । बैकिङ सेवामा सबैभन्दा धेरै प्रयोगकर्ता, धेरै कारोवार संख्या र ठूलो भुक्तानी प्रणाली भएको मोबाइल बैंकिङको व्यापकतासँगै सुपथ पनि बनाउनेतर्फ बैंक सञ्चालकको ध्यान गएको छैन ।