मोदी – Nepal Press
मोदी

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै, यस्ताे छ दिनभरको कार्यतालिका

रुपन्देही । २५६३ औं बुद्धजयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदैछन् । मोदी आउने भएपछि दुई वर्ष कोरोना महामारीले मनाउन नपाएको बुद्धजयन्तीका बेला लुम्बिनीलाई सफा, स्वच्छ, हराभरा र तुल ब्यानरले सिंगार्ने कार्यक्रम नै थियो । मोदी आउने भएपछि झनै चिटिक्क पारिएको...