मोति दुगड – Nepal Press
मोति दुगड

मोति दुगडको नाममा बुक भएको ‘स्वीट रुम ९०१’, जहाँ ओली-नेपालले दुई घण्टा बिताए

दुई नेताबीच वार्ता शुरु भएपछि अर्थमन्त्री बिष्णु पौडेल भने निस्किएका थिए । दुगड भने वार्ताको व्यवस्थापक भएकाले होटलमै रहे ।