मोतिलाल दुगड – Nepal Press
मोतिलाल दुगड

बधाईका फोनले हैरान पूर्वमन्त्री दुगड !

काठमाडौं । नाम मात्र होइन, थर पनि एउटै । दुवैजना एउटै क्षेत्रमा । अनि मान्छेहरु नझुक्किउन् किन ? पूर्वमन्त्री तथा उद्योगी मोतिलाल दुगडको आज बिहानदेखि फोनको घन्टी बजेको बज्यै छ । उठाएर हेल्लो पनि भन्न नपाइ उताबाट बधाई आइहाल्छ । ‘म त्यो मोतिलाल दुगड’ होइन भनेर सम्झाउँदा सम्झाउँदै उनी...