मोतिपुर औद्योगिक क्षेत्र – Nepal Press
मोतिपुर औद्योगिक क्षेत्र

मोतिपुर झडप : भिडिओ खिचेको भन्दै पत्रकारमाथि कुटपिट

रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ । सुकुम्बासीको नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने आन्दोलनकारीले पत्रकार दिनेश ज्ञवालीलाई कुटेका हुन् । आन्दोलनको भिडिओ खिचेको भन्दै लुम्बिनी टेलिभिजन र बुटवल एफएममा कार्यरत ज्ञवालीलाई हातपात गरिएको हो । प्रहरी र आन्दोलनकारीबीचको झडपले औद्योगिक...