मोटरसाइकल – Nepal Press
मोटरसाइकल

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते

सर्लाही । सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।  सोमवार मलंगवा–नवलपुर सडक खण्डअन्तर्गत कविलासी नगरपालिका–१०, सलेमपुरमा प्रदेश २–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–३, निवासी २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएको ...