मोटरसाइकल हस्तान्तरण – Nepal Press
मोटरसाइकल हस्तान्तरण

हराएको मोटरसाइकल सवारीधनीलाई हस्तान्तरण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाईकलहरु सम्बन्धित सवारी धनीहरुलाई हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका मोटरसाईकलहरु बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी,...