मोटरसाइकल दुर्घटना – Nepal Press
मोटरसाइकल दुर्घटना

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलाली । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से४प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा कंचनपुर कृष्णपुर नगरपालिका ५ का २७ वर्षीय लोकेन्द्र पार्की...