मोइन अली – Nepal Press
मोइन अली

इङ्लिस अलराउन्डर अलीले लिए टेस्टबाट सन्यास

काठमाडौं । इङ्लिस अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । टेस्टबाट सन्यास लिए पनि उनले लिमिटेड ओभर क्रिकेटलाई भने निरन्तरता दिनेछन् । सन् २०१४ मा श्रीलंकाविरुद्ध डेब्यू गरेका ३४ वर्षीय अलराउन्डर अलीले ६४ टेस्टमा २ हजार १ सय ९४ रन बनाएका छन् भने १ सय ९५...