मैना सुनार – Nepal Press
मैना सुनार

१७ वर्षदेखि न्यायको लडाइँ, सेनाको त्रासले गाउँबाटै विस्थापित

१३ वर्षको संघर्षपछि २०७४ वैशाख ३ गते काभ्रे जिल्ला अदालतले मैना सुनारको हत्यामा महासेनानी बबि खत्री, सहसेनानी सुनिलप्रसाद अधिकारी र सहसेनानी अमित पुनलाई कसुरदार ठहर गरेको थियो । ठहर गरेको तीन वर्षभन्दा बढी बित्यो, तर दोषीहरू पक्राउ परेका छैनन् ।