मे ३ – Nepal Press
मे ३

आज विश्व प्रेस स्वतन्त्रता दिवस, कोरोनाले पत्रकारहरुको पेशागत असुरक्षा बढ्दो

काठमाडौं । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ पुगेको छ । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन एकाइको तथ्यांक हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी देखिएको छ । यो अवस्थालाई दृष्टिगत गर्दै महासंघले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा...