मेस्सी – Nepal Press
मेस्सी

मेस्सीले एकै खेलमा गरे पाँच गोल

ब्युनोस आयर्स। मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले शनिबार राति इस्टोनियालाई ५–० गोलले हराएको छ। अर्जेन्टिनाको जितमा पाँचवटै गोल लियोनल मेस्सीले गरे। उनले ८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खाता खोलेका थिए। ४५ मिनेटमा दोस्रो गोल गरेका उनले ४७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। मेस्सीले थप गोल ७१ र ७६...