मेला – Nepal Press
मेला

माधवनारायण मेलाका व्रतालु पशुपतिमा, आर्यघाटमा शवदाह रोकियो

पौष शुक्ल पूर्णिमाबाट शुरु भएको माधवनारायण मेलाका ब्रतालुहरु पशुपतिनाथमा आइपुगेका छन् । नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला देशभरका पवित्र नदी तलाउ र घाटहरुमा पनि लाग्ने गरेको छ । आराध्यदेव पशुपतिनाथमा भक्तालुहरुले विहानै...