मेलम्ची बाढी पीडित – Nepal Press
मेलम्ची बाढी पीडित

बाढी प्रभावित मेलम्चीका स्थानीयले भेटे प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौं । बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार...