मेलम्ची आयोजना – Nepal Press
मेलम्ची आयोजना

मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरु, सुधारका काम चाँडै थालिने

सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्‍याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पुर्‍यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको...