मेलम्चीबासी – Nepal Press
मेलम्चीबासी

कालो बादल मडारिन थालेपछि डराउँछन् मेलम्चीबासी, भन्छन् : घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका-७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्‍यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के...