मेलम्चीको पानी – Nepal Press
मेलम्चीको पानी

आजदेखि मेलम्चीको पानी काठमाडौंका घर-घरमा, दोस्रोपटक उद्घाटन

काठमाडौं । आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेकाे छ । खानेपानीमन्त्री उमाकान्त चाैधरीले  उद्घाटन गर्दै मीनभवन स्थित पानीट्यांकीबाट आजदेखि मेलम्चीको पानी वितरण थालिएको हो । पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिने...