मेलम्चीको खानेपानी – Nepal Press
मेलम्चीको खानेपानी

मेलम्ची खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा सामाखुशीमा घर भत्कियो

काठमाडौं । काठमाडौंको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौं महानगरपालिका-२६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए । घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार...