मेलम्चीको उद्घाटन – Nepal Press
मेलम्चीको उद्घाटन

मेलम्चीको उद्घाटन राष्ट्रपतिबाट हुने, भृकुटीमण्डपमा धारा बनाइँदै

काठमाडौं । बहुप्रतिक्षीत मेलम्चीको पानी आइतबारबाट काठमाडौंवासीको धारामा झर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने भएकी छन् । आइतबारदेखि घर–घरमा मेलम्चीको आए पनि त्यसको एक सातापछि राष्ट्रपतिले औपचारिक उद्घाटन गर्ने भएकी हुन् । उद्घाटनका लागि भृकुटीमण्डपमा मेलम्चीको पानी आउने गरी सार्वजनिक धारा बनाइने भएको...