मेलम्चीको आयोजना – Nepal Press
मेलम्चीको आयोजना

मेलम्चीको जस लिने प्रयासमा कांग्रेसले बनायो भिडियो

काठमाडौं । मेलम्ची निर्माण सम्पन्न भएसँगै यसको जस लिन राजनीतिक दलहरुबीच होडबाजी चल्दै आएको छ । वर्तमान सरकार र सत्तारुढ दल एमालेले त जस खोज्ने नै भयो, सत्ता गठवन्धनको सहयात्री नेकपा माओवादी र प्रतिपक्षी नेपाली कांग्रेस पनि मेलम्चीमा आ–आफ्नो योगदानको प्रचारमा तल्लीन छन् । यो प्रतिस्पर्धामा नेपाली कांग्रेस चाहिँ...