मेलम्चीका सडकखण्ड – Nepal Press
मेलम्चीका सडकखण्ड

बाढीपहिरोले अवरुद्ध मेलम्चीका सडकखण्ड जोडिँदै

सिन्धुपाल्चोक । मेलम्चीबाट शाखा रुटमा बस सञ्चालन हुन थालेको छ । मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहज भएको छ । गत साउन १६ गते आएको बाढीले क्षति पुर्‍याएको बाहुनेपाटी पुल बिहीबारदेखि सञ्चालनमा आएको मेलम्चीका इञ्जीनियर जीतबहादुर कार्कीले...