मेरो शेयर – Nepal Press
मेरो शेयर

मेरो शेयर केही दिनका लागि बन्द, इडीआएस गर्ने समय थपियो

काठमाडौं । मंगलबार विहानैदेखि मेरो शेयरमा समस्या आएपछि सीडीएससीले आज बेलुका ८ बजेबाट केही दिनका लागि मेरो शेयर बन्द गर्ने निणर्य गरेको छ । मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने बताइएको छ । चैत १६ गतेको कारोबार गरेका...