मेयर – Nepal Press
मेयर

मेयरले प्रशासकीय अधिकृत फेर्न खोजेपछि माडी नगरपालिकामा विवाद

चितवन । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले काम गर्न सहज नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत हटाउन खोजेपछि विवाद सुरू भएको छ । बहालवाला प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमसँग मनमुटाव बढेपछि मेयर ढकालले शिक्षा शाखा प्रमुख पुष्पराज ढकाललाई जिम्मेवारी दिन खोजेका छन् । संघीय मामिला मन्त्रालयलाई मंसिर १५ गते पत्र...