मेयर घनश्याम पाण्डे – Nepal Press
मेयर घनश्याम पाण्डे

‘डिस्टिङ्सन आउने गरी काम गरेका छौं’

निर्वाचनताका मतदातासमक्ष गरिएका प्रतिबद्धता, चुनावी घोषणा र त्यसको कार्यान्वयन अवस्थाबारे तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसँग नेपाल प्रेस दाङ प्रतिनिधि गणेश आचार्यले गरेको कुराकानी- तुलसीपुर उपमहानगरपालिकाको प्रमुख भएको तीन वर्षमा कति प्रतिशत चुनावी घोषणापत्र कार्यान्वयन गर्नुभयो ? स्थानीय निर्वाचनका सन्दर्भमा हामीले जारी गरेको घोषणापत्रलाई आधार बनाएर काम गरिरहेका छौं ।...