मेयर कप – Nepal Press
मेयर कप

पुलिसका दिपेन्द्रसिंह बने मेयर कपको उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सम्पन्न ‘काठमाडौं मेयर कप २०७७’ को उत्कृष्ट खेलाडी च्याम्पियन नेपाल पुलिस क्लबका अलराउन्डर दिपेन्द्रसिंह ऐरी घोषित भएका छन् । काठमाडौंमा फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन दिपेन्द्रले ब्याटिङतर्फ १७६ रन बनाए भने बलिङतर्फ ८ विकेट लिएका थिए ।...