मेयरमा निर्वाचित – Nepal Press
मेयरमा निर्वाचित

नेपाली मूलका गुरुङ लण्डनको हनस्लो बरो काउन्सिलको मेयरमा निर्वाचित

लन्डन । बेलायतको लन्डनस्थित हनस्लो बरो काउन्सिलको मेयरमा नेपाली मूलका विष्णुबहादुर गुरुङ मेयरमा निर्वाचित भएका छन् । हनस्लो बरोको साधारणसभाले गुरुङलाई मेयरमा निर्वाचित गरेको हो । उनको कार्यकाल एक वर्षको हुनेछ । पूर्व गोरखा सैनिक समेत रहेका गुरुङ काउन्सिलमा काउन्सिलरका रुपमा कार्यरत थिए । यसअघि पनि उनी सोही काउन्सिलको...