मेडिसिटी अस्पताल – Nepal Press
मेडिसिटी अस्पताल

मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले यति एयरलाइन्स र तारा एयरका पाइलट, क्याबिन–क्रु तथा प्रशासनिक कर्मचारीलाई प्रि–हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरेको छ । अस्पतालको प्रि–हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारलिे प्रशिक्षण प्रदान गरेका थिए । यती तथा तारा एयरका १५...