मेडिकल सामाग्री – Nepal Press
मेडिकल सामाग्री

रामेछापका सबै स्थानीय तहलाई एमाले सम्पर्क मञ्चको मेडिकल सामाग्री सहयोग

काठमाडौं । रामेछापका आठवटै स्थानीय तहलाई एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले महामारीविरुद्ध जुध्नका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सम्पर्क मञ्चले काठमाडौंमा संकलन गरेका सामाग्री सम्बन्धित पालिका कार्यालयमै पुगेर हस्तान्तरण गरेको हो । रामेछापमा दुई नगरपालिका र ५ वटा गाउँपालिका रहेका छन् । सबै स्थानीय तहलाई दुई दुई...