मेडपा कार्यक्रम – Nepal Press
मेडपा कार्यक्रम

मेडपा कार्यक्रमको प्रगति प्रतिवेदन पेश गर्न स्थानीय तहलाई सरकारको आग्रह

काठमाडौं । सरकारले मेडपा कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन पेश गर्न स्थानीय तहलाई आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन भएका सबै स्थानीय तहलाई परिपत्र गर्दै प्रतिवेदन पेश गर्न आग्रह गरेको हो । मन्त्रालयले प्रगति प्रतिवेदनको ढाँचा नै...