मेटमणी चौधरी – Nepal Press
मेटमणी चौधरी

शंकर पाेखरेलले एक हजार मत पनि नल्याउने माधब पक्षको दावी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले भूमि सुधार मन्त्रालय आफ्नो भागमा पर्ने बताएका छन् । पार्टीको दाङ निर्वाचन क्षेत्र नं. १ को आयोजनामा भएको भेलामा यस्तो बताएका हुन् । ‘सम्भवः हाम्रो भागमा भूमि सुधार मन्त्रालय पर्छ’,उनले भने‘ प्रदेश, केन्द्र, स्थानीय तहसबैमा हाम्रो नेतृत्वमा सुकुम्वासी आयोग...