मेघगर्जन र वर्षा – Nepal Press
मेघगर्जन र वर्षा

काठमाडौंसहित पहाडी भू-भागमा मेघगर्जन र वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको केही भू-भागमा चट्याङसहित पानी परिरहेको छ । देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई र पहाडी भूभागमा एक दुई स्थानमा मेघगर्जन तथा हावाहुरी सहित क्षणिक...