मेगन मर्केल – Nepal Press
मेगन मर्केल

बेलायती राजकुमार ह्यारी र मेगनले जन्माए दोस्रो सन्तान, छोरीको नाम राखे- लिलिबेट डायना

लन्डन । बेलायती राजकुमार ह्यारी र पत्नी मेगन मर्केलले दोस्रो सन्तानलाई जन्म दिएका छन् । बीबीसीका अनुसार उनीहरुले छोरी प्राप्त गरेका हुन् । क्यालिफोर्नियास्थित सान्टा बार्बरा अस्पतालमा गतसाता शुक्रबार यो दम्पतीले दोस्रो सन्तान जन्माएको घोषणा गरेका हुन् । शिशुको नाम लिलिबेट लिली डायना माउन्टब्याटन विन्सडर राखिएको छ । आमा...