मृत – Nepal Press
मृत

रुपन्देहीमा एक युवती मृत भेटिइन्

रूपन्देही । रुपन्देहीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । मायादेवी गाउँपालिका-३ हर्नामपुरकी २३ वर्षीया सविता धोवी मृत भेटिएकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घरबाट करिब १ सय मिटर पर खडवा नालाको किनारामा उनको शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लुम्बिनीमा मृत भेटिएकी युवतीको...