मृत्युदर – Nepal Press
मृत्युदर

बाँकेमा संक्रमितको संख्यामा कमी आए पनि मृत्युदर उस्तै

रूपन्देही । कोरोना संक्रमितको संख्यामा केही कमी आएको बाँकेमा मृत्युदर भने घटेको छैन। पछिल्लो १० घण्टाको समयमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती साढे ८ बजेबाट बुधबार बिहान साढे ६ बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी दिएको छ । ७ जनाको नेपालगन्ज...