मृत्युदर शून्य – Nepal Press
मृत्युदर शून्य

बाँकेमा २४ घण्टामा कोरोनाबाट मृत्युदर शून्य

रूपन्देही । कोरोना संक्रमणका कारण दैनिक मृत्युदर बढेको बाँकेमा पछिल्लो २४ घण्टामा मृत्युदर शून्यमा झरेको छ । तर जिल्ला बाहिरबाट उपचार गर्न आएका संक्रमितमध्ये ८ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए । आइतबार बाँकेमा संक्रमित थपिने संख्या पनि घटेको छ । जिल्लामा संक्रमित थपिने संख्या...