मूल्य बृद्दि – Nepal Press
मूल्य बृद्दि

तरकारीमा बेथिति: उत्पादन किसानको, मूल्य विचौलियाको

विराटनगर । मोरङको कटहरीका किसान सत्यनारायण सिंहले एक बिघा जग्गामा लगाएको बन्दाकोभी अहिले बिक्रीका लागि तयारी अवस्थामा छ । बारीमा रहेको बन्दाकोभी बिक्री गर्न उनलाई भ्याई नभ्याई पनि छ । व्यापारीहरु कोभी खरिदका लागि बारीमा पुग्ने गरेका छन् तर उनको मन फुरुङ्ग छैन । ‘तरकारी सस्तैमा पठाउनुपरेको छ ।...