मूल्य बढ्यो – Nepal Press
मूल्य बढ्यो

पेट्रोलियम पदार्थमा एकैपटक ५ रुपैयाँ मूल्यवृद्वि

काठमाडौं । नेपाल आयल निगमले एकैपटक पेट्रोलियम पदार्थमा मूल्य ५ रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको बिहीबार बसेको बैठकले बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य  बढाउने निर्णय गरेकाे हाे । निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको खुद्रा विक्रि मूल्यमा प्रति लिटर पाँच...