मूल्य निर्धारण – Nepal Press
मूल्य निर्धारण

सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

काठमाडौं । सरकारले कोभिड-१९ उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य निर्धारण गरेको छ । स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले बुधबार विज्ञप्ती जारी गर्दै प्रति भायल चार हजार नौसय रुपैयाँमा उपलब्ध हुने जनाएको छ । चिकित्सकले रेम्डेसिभिर औषधि सिफारिस गरेमा सम्बन्धित चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्न केन्द्रले अनुरोध गरेको छ ।...