मूलपानी क्रिकेट मैदान – Nepal Press
मूलपानी क्रिकेट मैदान

मेयर कप: पुलिससँग वाग्मति २ रनले पराजित

काठमाडौं । आजदेखि सुरु भएको काठमाडौं मेयर कपमा नेपाल पुलिस क्लबले वाग्मति प्रदेशविरुद्ध २ रनको रोमाञ्चक जित हासिल गरेको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले २५.२ ओभरमा सबै विकेट गुमाएर ७२ रन मात्रै बनाएको थियो । ७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वाग्मतिले २७.२ ओभरमा...