मुस्लिम समुदाय – Nepal Press
मुस्लिम समुदाय

कुर्वान दिने पर्व बकर इद आज, घरमै नमाज पढेर मनाइँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । बकर इदका अवसरमा आज सरकारले देशभर सार्वजिनक विदा दिएकाे छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको...